जोडिनुहोस
  • होमपेज
  • जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक खापुङलाई सोध्यो स्पष्टीकरण

जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक खापुङलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्पष्टीकरण सोधेको छ । आयोगलाई छानविनका लागि सहयोग नगरेको भन्दै स्पष्टीकरण सोधेको हो । आयोगले प्रहरी प्रधानकार्यालयसँग भदौ २३ र २४ गते फिल्डमा  खटिएका प्रहरी कर्मचारीहरुको विवरण  माग गरेकोमा  विवरण समयमा उपलब्ध नगराएको र आयोगले पुनः ताकेता गरेपछि पठाएको जवाफमा आइजिपीदेखि जवानसम्म खटिएको भन्ने ठाडो जवाफ पठाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका