जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो

काठमाडौं। मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम थियो। यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १हजार ८४५ रुपैयाँ कायम भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका