जोडिनुहोस
  • होमपेज
  • काठमाडौं आइपुगे रवि, आजै जेनजी घाइते र शहिद परिवार भेट्न जाने

काठमाडौं आइपुगे रवि, आजै जेनजी घाइते र शहिद परिवार भेट्न जाने

काठमाडौं । कारागारबाट हिजोमात्रै रिहा भएका रास्वपा सभापति रवि लामिछाने आज काठमाडौं आइपुगेका छन् । उनी चितवनमा आयोजना गरिएको सभालाई सम्बोधन गरेर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् । लामिछानेले आजै जेनजी घाइते र शहीद परिवारलाई भेट्ने कार्यक्रम रहेको छ । उनी विमानस्थलबाट सोझै जेनजी घाइतेहरूलाई भेट्न जाने उनी निकट नेताहरूले बताएका छन् । त्यस्तै, उनलाई  पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका