जोडिनुहोस
  • होमपेज
  • रवी र बालेन एकै ठाउमा आएको भन्ने बित्तिकै आज यसरी ४३.६४ अंकले बढेर बन्द भयो शेयर बजार

रवी र बालेन एकै ठाउमा आएको भन्ने बित्तिकै आज यसरी ४३.६४ अंकले बढेर बन्द भयो शेयर बजार

काठमाण्डौ ।   साच्चै भन्नु पर्दा नेपालको शेयर बजार देशको अवस्था अनि समाचारमा निर्भर छ, शेयर बजार त कुनै पनि कम्पनिमा भएको लगानी अनि कम्पनिले कति नाफा गर्यो, त्यसको आधारमा लगानीकर्तालाई फाईदा दिने होला नि ! तर नेपालको शेयर बजार भने त्यस्तो छैन रवीलाई थुने भनेपछी शेयर बजार घट्न थाल्छ, रवीलाई जेल मुक्त गरे भनेपछी केहि बढ्न शुरु गर्छ अनि आज बालेन र रवी एकै ठाउमा आए भनेपछी धेरै समय देखि बढ्न नसकेको बजार आज मात्र ह्वात्तै ४३.६४ अंकले बढेर बजार बन्द भएको छ, के नेपालको शेयर बजार बढ्ने अनि घट्ने भनेको केवल राम्रा र नराम्रा समाचारहरुमा नै भर पर्ने हुन त !

हर्क रावल देवाश्रीत

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका