जोडिनुहोस
  • होमपेज
  • रास्वपाले काठमाडौंका ८ वटा क्षेत्रको उम्मेदवारहरुको टुंगो लगाएको छ

रास्वपाले काठमाडौंका ८ वटा क्षेत्रको उम्मेदवारहरुको टुंगो लगाएको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौंका ८ वटा क्षेत्रको उम्मेदवार टुंगिएका छन्।  क्षेत्र नम्बर ४ र ५ बाहेक अन्य सबै स्थानमा रास्वपाले उम्मेदवार टुंगो लगाएको हो।

काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना उम्मेदवार बनेकी छिन्। यसअघि उनी समानुपातिक सूचीमा बसेकी थिइन्। तर समानुपातिक सूचीबाट उनको नाम हटाइएको थियो।

काठमाडौं क्षेत्र नम्बर २ सुनिल केसी उम्मेदवार भएका छन्। उनी राप्रपाका बागमती प्रदेश सभा २ (१)का सांसद छन्।

काठमाडौं क्षेत्र नम्बर ३ मा काठमाडौं महानगरका पूर्व महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले टिकट पाएका छन्।

क्षेत्र ६ शिशिर खनाल

क्षेत्र ७ गणेश पराजुली

क्षेत्र ८ विराजभक्त श्रेष्ठ

क्षेत्र ९ डिपी अर्याल

क्षेत्र १० प्रदीप विष्ट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका