जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न कांग्रेसको सर्कुलर

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न कांग्रेसको सर्कुलर

नेपाली कांग्रेसले पार्टीका चुनावमा राष्ट्रिय झण्डा प्रयोगमा उच्च सम्मान र सर्तकता राख्न ५ बुँदे विशेष परिपत्र गरेको छ । कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोगक विश्वप्रकाश शर्माले विशेष सर्कुलर जारी गरेका हुन् ।

सर्कुलरमा उम्मेदवार या प्रचारक कसैले पनि पाखुरा, कम्मर या घाँटीमा ज्याकेट यामफलर जस्तो बनाएर झण्डा बेर्ने कार्यले झण्डको सम्मान होइन अपमान हुन्छ यस्तो विल्कुलै नगर्ने/गर्न नदिने भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका