जोडिनुहोस
  • होमपेज
  • नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु: नवाजुद्दिन सिद्दिकी [भिडिओसहित]

नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु: नवाजुद्दिन सिद्दिकी [भिडिओसहित]

निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौं आएका नवाजले सञ्जय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिँदै आफूले नेपाली फिल्ममा काम गर्ने बताएका हुन्। नवाजले आफूले नेपाली फिल्ममा केही न केही काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताए।

उनले भने, ‘म अभिनयको सवालमा केही गर्न चाहन्छु। खासगरी मीनसँग। सम्बाला निकै उत्कृष्ट फिल्म बनेको छ। यस्तो फिल्म बनाउन ठुलो साहस चाहिन्छ। फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट छ। फिल्मको सिनेमेटोग्राफी उत्कृष्ट छ।’

अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफूले न्यानो आतिथ्य पाएको बताउँदै नेपालीहरूले निकै राम्रो व्यवहार गरेको बताए।

पूरा कुराकानी हेर्नुहोस्–

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका