जोडिनुहोस
  • होमपेज
  • सभापति देउवाद्धारा कांग्रेस साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनयन

सभापति देउवाद्धारा कांग्रेस साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस साहित्य, कला तथा संस्कृति विभागको सदस्यमा १० जना मनोनयन गरेका छन् । सभापति देउवाले बिहीबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० सदस्यलाई मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना नेपाली कांग्रेस साहित्य, कला तथा संस्कृति विभागको प्रमुख रहेकी छिन् ।

सभापति देउवाले विभागको सदस्यमा मनोनयन गरेका १० सदस्यहरू :
१, श्री यज्ञराज उपाध्याय, अछाम
२,श्री राजेन्द्र खत्री, काठमाडौं
३, श्री रविन्द्र खड्का, काभ्रेपलाञ्चोक
४, श्री रमेश कोइराला, चितवन
५,श्री चन्द्र शर्मा, दाङ
६, श्री सरोज भण्डारी, तनहुँ
७, श्री रिसबदेव घिमिरे, ललितपुर
८, श्री शान्ति सदा, सिरहा
९,श्री देशु सुहाङ्ग, पाँचथर
१०, श्री गणेश हमाल, दैलेख

Bhadra 27 Department Sahitya kala tatha sanskriti.docx
सभापति देउवाद्धारा कांग्रेस साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनयन 2

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका