जोडिनुहोस
  • होमपेज
  • प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित

प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएको छ ।

संसदीय सुनुवाइ समितिले राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । राउतको आजै दिउँसो सुनुवाइ भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका