जोडिनुहोस
  • होमपेज
  • मधेश प्रदेश सरकारलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आग्रह

मधेश प्रदेश सरकारलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आग्रह

काठमाडौं। मधेश प्रदेश सत्ता गठबन्धनले प्रधानमन्त्री दैविक प्रकोप राहत उद्धार कोषमा सहयोग प्रदेश सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार बसेको मधेश प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकारलाई ५१ लाख रुपैयाँ सहयोग गरिदिन आग्रह गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका