जोडिनुहोस
  • होमपेज
  • तनहुँमा २१ वर्षीया युवतिलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

तनहुँमा २१ वर्षीया युवतिलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

तनहुँ । तनहुँमा २१ वर्षीया युवति बलात्कृत भएकी छन् ।

युवतिलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

शुक्लागण्डकी नगरपालिका–१० लामिश्वारा आदर्श टोल बस्ने ४५ वर्षीय दिल बहादुर विकलाई सोमबार बेलुकी पक्राउ परेका हुन् ।

विकले ती युवतिलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका