जोडिनुहोस
  • होमपेज
  • भीरमा फालेर बुबाले गरे ६ वर्षीय छोराको हत्या

भीरमा फालेर बुबाले गरे ६ वर्षीय छोराको हत्या

बागलुङ। ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव फेला पारेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका