जोडिनुहोस
  • होमपेज
  • आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सुर्खेत। आज (कात्तिक १ गते) कर्णाली प्रदेशभरि सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेश सरकारले प्रदेशभरि लागू हुनेगरि सार्वजनिक बिदा दिएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो।

आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका