जोडिनुहोस
  • होमपेज
  • चार दिनमै बढ्यो अन्डाको मूल्य, कति पुग्यो?

चार दिनमै बढ्यो अन्डाको मूल्य, कति पुग्यो?

काठमाडौं। अन्डाको मूल्य चार दिनमै वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो।

असोज ३० मा प्रतिक्रेट ४२० रुपैयाँ रहेको एक्स एल (सबैभन्दा ठूलो) अन्डाको मूल्य आइतबारदेखि ४७० रुपैयाँ पुगेको छ।

यस्तै ३९० रुपैयाँ प्रतिक्रेट रहेको ठूलो अन्डाको मूल्य ४५५ रुपैयाँ पुगेको संघले जनाएको छ। मिडियम साइजको अन्डाको मूल्य भने ४४० रुपैयाँ प्रतिक्रेट रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका