जोडिनुहोस

राजनीति

सत्तारुढ दलको बैठक बस्दै

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शुक्रबार, साउन १५, २०८३
सत्तारुढ दलको बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक डाकेका छन्।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ। बुधबारमात्रै सत्तारुढ दलको बैठक बसेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका