जोडिनुहोस
  • होमपेज
  • बर्दियामा भरूवा बन्दुकसहित तीनजना पक्राउ

बर्दियामा भरूवा बन्दुकसहित तीनजना पक्राउ

काठमाडौं। बर्दियामा भरूवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् । मधुवन नगरपालिका–३ स्थित कोठिया सामुदायिक वनबाट एक थान भरूवा बन्दुकसहित उनीहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजापुर नगरपालिका–१०, नर्सरी बस्ने ६३ वर्षीय चन्द्रबहादुर भण्डारी समेत तीनजना छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित पक्राउ गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका