जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओली अस्वस्थ

राजनीति

प्रधानमन्त्री ओली अस्वस्थ

  • Sanchar NP
  • शुक्रबार, बैशाख ४, २०८३
प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ।

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मङ्गलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिए।

बजगाईंका अनुसार प्रधानमन्त्री ओली मङ्गलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका