जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्त

राष्ट्रपतिद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्त

काठमाडौं। चीन र अमेरिकाका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिशमा ओली र रेग्मीलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका