जोडिनुहोस
  • होमपेज
  • चितवनको जलविरेमा बस दुर्घटना

समाचार

चितवनको जलविरेमा बस दुर्घटना

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बिहिबार, असार ११, २०८३
चितवनको जलविरेमा बस दुर्घटना

काठमाडौं। चितवनको जलविरेमा बस दुर्घटना भएको छ । गएराति गौरबाट काठमडौंतर्फ आइरहेको ना ६ ख १५५४ नम्बरको बस अनियन्त्रत भई चितवनको जलविरेस्थित पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

राति साढे २ बजे भएको दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पुलको रेलिङमा ठोक्किएर रोकिएकाले बस त्रिशूलीमा खस्नबाट जोगिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका