जोडिनुहोस
  • होमपेज
  • आर्थिक मन्दीको बीचमा भोकमरीसँग संघर्ष गर्दै अफगानी नागरिक

आर्थिक मन्दीको बीचमा भोकमरीसँग संघर्ष गर्दै अफगानी नागरिक

काठमाडौं। अफगानिस्तानमा लाखौं मानिसहरू डरलाग्दो भोकमरीको सामना गरिरहेका छन् । दशकौंको युद्ध, विस्थापन, लामो खडेरी, उच्च बेरोजगारी, र अफगान सम्पतीहरूमा अमेरिकी प्रतिवन्धहरू पछि आर्थिक पतन लगायतले देशको गम्भीर खाद्यान्न अभावमा योगदान पु¥याएको छ ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानमा चार मध्ये एक जना भोकमरीको सामना गरिरहेका छन् । अफगान रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ता मौलावी मुदस्सिर हमराजले अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण आवश्यकतामा जोड दिए ।

विश्व बैंकको दस्तावेज अनुसार अफगानिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो दुई आर्थिक वर्षमा २६ प्रतिशतले संकुचित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका