जोडिनुहोस
  • होमपेज
  • उपनिर्वाचन अपडेटः १२ बजेसम्म खस्यो ३८ प्रतिशत मत

उपनिर्वाचन अपडेटः १२ बजेसम्म खस्यो ३८ प्रतिशत मत

काठमाडौं। देशका ४१ स्थानीय तहमा भइरहेको चुनावमा ३८ प्रतिशत मत खसेको छ ।

आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यमा मतदाताको उत्साहजनक सहभागिता रहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

मतदान बेलुकी ५ बजेसम्म जारी रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका