जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको कीर्तिपुर, दोलखाको गौरिशंकर र उदयपुरको वेलका–९ को नतिजा आउन बाँकी

काठमाडौंको कीर्तिपुर, दोलखाको गौरिशंकर र उदयपुरको वेलका–९ को नतिजा आउन बाँकी

काठमाडौं। ४१ पदमा भएको स्थानीय तह उपनिर्वाचनमध्ये तीन स्थानको अन्तिम नतिजा आउन बाँकी रहेको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत ३८ स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

नतिजा आउन बाँकी स्थानीय तहमा कीर्तिपुर नगरपालिका, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष, र उदयपुरको वेलका वडानम्बर ९ मा मतगणना जारी छ ।

जारी मतगणनामा कीर्तिपुरको मेयरमा कांग्रेस उम्मेदवार अगाडी छन् भने दोलखाको गौरिशंकरमा माओवादी उम्मेदवार र वेलकाको प्रारम्भिक मतगणनामा माओवादीको अग्रता छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका