जोडिनुहोस
  • होमपेज
  • चितवनमा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा लगियो

चितवनमा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा लगियो

चितवन। सहकारी ठगी प्रकरणमा चितवन प्रहरीमा बयान सकिएपछि रवि लामिछानेलाई बिहीबार बिहानै पोखरा लगिएको छ।

लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर बुधबार राति ९ बजेसम्म बयान लिइएको थियो। बिहीबार बिहानै उनलाई पोखरा पठाइएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

लामिछानेलाई कात्तिक २ मा कास्की प्रहरीले पक्राउ गरेको थियो।

सहकारी प्रकरणमा बारेमा बयानका लागि लामिछानेलाई रूपन्देही र काठामाडौं पनि लगियो। यसै विषयमा अनुसन्धान गर्न पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका