जोडिनुहोस
  • होमपेज
  • ६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

अन्तर्राष्ट्रिय

६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, साउन १८, २०८३
६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

काठमाडौं। कजाकिस्तानमा ६२ यात्रु र पाँच चालक दल बोकेको जहाज दुर्घटनामा परेको छ। अजरबैजान एअरलाइनसको फ्लाइट नम्बर जे २–८२४३ जहाज बुधबार एक्कासी दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

दुर्घटनामा परेका २५ जनाको उद्धार भएको छ। २२ जनालाई अस्पताल लगिसकेको कजाकिस्तानको आपकालीन मन्त्रालयले जनाएको छ।

जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि आपतकालीन अवतरण गर्नुपरेको विभिन्न समाचार संस्थाहरूले जनाएको छन्।

रूसी समाचार संस्थाहरूका अनुसार रूस आउँदै गरेको जहाज कुहिरोले गर्दा डाइभर्ट भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका