जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीको कार्यालयमा वामदेव, माधव नेपालसँग वार्ता

एकीकृत समाजवादीको कार्यालयमा वामदेव, माधव नेपालसँग वार्ता

काठमाडौं। नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।

तत्कालीन नेकपा विभाजनपछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा समाजवादीमा प्रवेश गर्ने चर्चाबीच आलोकनगर पुगेका हुन् ।

अहिले आलोकनगरमा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमबीच भेटवार्ता भइरहेको छ ।

पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताहरूबीच वार्ता चलिरहेको छ । वामदेवलाई वरिष्ठ नेता नेता दिने तयारी छ तर अझेसम्म टुंगोमा पुगिसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका