जोडिनुहोस
  • होमपेज
  • रविको मुद्दामा आदेश आउँदै, रास्वपा नेताहरू पनि अदालतमा

रविको मुद्दामा आदेश आउँदै, रास्वपा नेताहरू पनि अदालतमा

काठमाडौं। स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेविरूद्धको मुद्दामा थुनछेक आउँदै आउँदै छ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश सुनाउन लागेको छ।

आइतबारदेखि चलेको बयान र बहसपछि आज आदेश सुनाउन लागिएको हो। आदेश आउने भएपछि रास्वपाका नेताहरू पनि अदालत पुगेका छन्।

रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, सांसदहरू डा चन्दा कार्की, सोविता गौतम, हरि ढकाल, रविकी श्रीमती निकिता अदालत पुगेका हुन्। उनीहरू इजलासबाहिर रविसँग बसेर आदेश कुरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका