जोडिनुहोस
  • होमपेज
  • समर्थकहरुबाट घेरिँदै निर्मल निवास पुगे पूर्व राजा ज्ञानेन्द्र शाह

समर्थकहरुबाट घेरिँदै निर्मल निवास पुगे पूर्व राजा  ज्ञानेन्द्र शाह

काठमाडौं । समर्थकबाट घेरिँदै पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवास पुगेका छन् । झापाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लेका शाहलाई उनका हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याएका हुन् । उनको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल अगाडि पुगेका थिए । त्यहाँबाट नाराजुलुस गर्दै चक्रपथको बाटो निर्मल निवास लगिएको थियो ।

कुनै उच्छृंखल गतिविधि हुनसक्ने भन्दै बिहानैदेखि ठूलो संख्यामा प्रहरी खटिएको थियो । तर कहीँ केही पनि त्यस्ता गतिविधि भने भएन । पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका