जोडिनुहोस
  • होमपेज
  • १२ वटा ऐन एकमुष्ठ फेरिए (अध्यादेशको पूर्णपाठ)

१२ वटा ऐन एकमुष्ठ फेरिए (अध्यादेशको पूर्णपाठ)

काठमाडौं। सरकारले केही ऐन संशोधन गर्ने अध्यादेश ल्याएर १२ वटा ऐन एकमुष्ठ संशोधन गरेको छ ।

पुस २९ को मितिमा राजपत्रमा प्रकाशित यस अध्यादेशको नाम ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ दिइएको छ ।

राष्ट्रपतिबाट पुस २९ गने प्रमाणीकरण भइसकेको यस अध्यादेशले विभिन्न १२ वटा ऐनमा संशोधन गरेको हो ।

एकमुष्ठ संशोधन गरिएका १२ ऐनहरु–

१. गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४
२. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
३. घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६
४. कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०
५. श्रम ऐन, २०७४
६. स्थानीय सरकार सञ्चालन ऐन, २०७४
७. मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
८. स्वास्थ्य वीमा ऐन, २०७४
९. सामाजिक सुरक्षा ऐन, २०७५
१०. अपराध पीडित संरक्षण ऐन, २०७५
११. निवृत्तिभरण कोष ऐन, २०७५
१२. योगमाया आयुर्वेद विद्यालय ऐन २०७९

हेर्नुहोस् अध्यादेशको पूर्णपाठ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका