जोडिनुहोस

राजनीति

मन्त्रिपरिषद बैठक बस्दै

  • Avatar of Sanchar NP
    Sanchar NP
  • आइतवार, साउन ३१, २०८३
मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं। मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका