जोडिनुहोस
  • होमपेज
  • एमाले संसदीय दलको बैठक जारी

राजनीति

एमाले संसदीय दलको बैठक जारी

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बिहिबार, असार ४, २०८३
एमाले संसदीय दलको बैठक जारी

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ। सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो।

मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने तथा सरकारले संसद् सचिवालयमा दर्ता गरेको तथा छलफलका क्रममा रहेका विधेयकहरूलाई एकमतसहित पारित गराउनका लागि छलफल भइरहेको छ।

माघ १८ गते देखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका