जोडिनुहोस
  • होमपेज
  • शिक्षा समितिको बैठक बस्दै

राजनीति

शिक्षा समितिको बैठक बस्दै

  • Sanchar NP
  • शनिबार, बैशाख ५, २०८३
शिक्षा समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ ।

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका