जोडिनुहोस
  • होमपेज
  • पाथीभरामा केबलकार निर्माण विवादः पूर्वमा यातायात बन्द

पाथीभरामा केबलकार निर्माण विवादः पूर्वमा यातायात बन्द

काठमाडौं। ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण नगर्न माग गर्दै पूर्वमा यातायात बन्द गरिएको छ ।

मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी सङ्घर्षरत सम्पूर्ण संस्था एवम् राजनीतिक दलहरूले पूर्वमा यातायात बन्द गरेका हुन् । सुनसरीमा यातायात पूर्णरुपमा बन्द गरिएको छ ।

प्रर्दशनकारीहरु सडकमा आन्दोलन गरिरहेका छन् । यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।

सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभाका केही स्थानमा यातायात बन्द गरिएको हो ।

andolan prba1 purba bannda purba banda4

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका