जोडिनुहोस
  • होमपेज
  • गण्डकीमा भोली सार्वजनिक बिदा

प्रदेश

गण्डकीमा भोली सार्वजनिक बिदा

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शुक्रबार, साउन १५, २०८३
गण्डकीमा भोली सार्वजनिक बिदा

काठमाडौं। गण्डकी प्रदेशमा मंगलबार (भोली) सार्वजनिक बिदा हुने भएको छ ।

स्थापना दिवसको अवसरमा सरकारले माघ २२ गते मंगलबार गण्डकी प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका