जोडिनुहोस
  • होमपेज
  • वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेसले वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणमा संलग्न माथि कारबाहीको माग गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार बसेको दलको बैठकले वरिष्ठ अधिवक्ता त्रिपाठी माथि भएको कुटपिटमा संलग्न माथि कारबाही गर्न माग गरेको हो ।

काठमाडौं जिल्ला अदालतमा माघ २ गते वकालत गरेर बाहिरिने क्रममा सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा गएको समूहले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका