जोडिनुहोस
  • होमपेज
  • मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल जलमग्न, अदालतमा पस्यो पानी

मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल जलमग्न, अदालतमा पस्यो पानी

काठमाडौं। मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न बनेको छ ।

सो क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला डुबेको छ ।

विशेष अदालतमा पानी पसेपछि भुइँतलाका सबै कागजपत्र र कम्प्युटर माथिल्लो तलामा सारिएको छ । विशेष अदालतले बुधबारका लागि तोकिएको सबै सुनुवाइ पनि स्थगित गरेको छ ।

अहिले बिजुली बजारबाट बबरमहलसम्मको बायाँतर्फको ट्रयाक बन्द भएको छ ।

Capture 23 1236 479265281 636450642082050 4546950752725773504 n 476349869 636450615415386 2674878374137516136 n 476869223 636450648748716 665487127261886710 n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका