जोडिनुहोस
  • होमपेज
  • सेनाको सुरक्षाबाट बाहिरिए प्रचण्ड, निवर्तमान प्रधानमन्त्री ओली सेनासँगै !

सेनाको सुरक्षाबाट बाहिरिए प्रचण्ड, निवर्तमान प्रधानमन्त्री ओली सेनासँगै !
जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको सुरक्षा निगरानीमा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन् । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अझै सेनाकै सुरक्षामा बसिरहेका स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका