जोडिनुहोस
  • होमपेज
  • सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन चाँडै कार्यान्वयन गरोस् : सभामुख घिमिरे

सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन चाँडै कार्यान्वयन गरोस् : सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तीन महिना १५ दिनमा महत्त्वपूर्ण काम गरेको बताएका छन् ।

बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा समितिलाई धन्यवाद दिँदै सभामुख घिमिरेले यो व्यक्ति वा घटनाविशेष मात्र हैन नभई समग्र सहकारी क्षेत्रको विषयमा भएको समस्या पहिल्याउन महत्त्वपूर्ण प्रतिवेदन रहेको बताए ।

“एउटा ऐतिहासिक महत्त्व राख्ने प्रतिवेदन छ” उनले भने, “सरकारले प्रतिवेदन चाँडै कार्यान्वयन गरोस् । यसलाई कार्यान्वयन गरेर सहकारी क्षेत्रमा देखिएको समस्या समाधान होस् ।” अबको दायित्व भनेको प्रतिवेदनको कार्यान्वयन भएर संसद्ले दिएको निर्देशन र समस्या हल गर्न प्रतिनिधिसभासक्षम रहेको पनि उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका