जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यले फेरी कायम गर्‍यो नयाँ रेकर्ड

सुनको मूल्यले फेरी कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं। सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो ।

हिजो मंगलबारको तुलनामा आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । हिजो तोलामा १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ५० कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका