जोडिनुहोस
  • होमपेज
  • पछिल्लो २४ घण्टामा काठमाडौंसहित यी ६ स्थानमा भयो भारी वर्षा

पछिल्लो २४ घण्टामा काठमाडौंसहित यी ६ स्थानमा भयो भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान गरेको अपडेटअनुसार गत २४ घण्टामा सिन्धुपाल्चोकका २, मोरङका २, इलाम र पाँचथरका एक/एक स्थानमा भारी (५० मिलिमिटरभन्दा बढी) वर्षा भएको हो।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंका पनि २ स्थानमा झन्डै भारी वर्षा भएको छ।

हेर्नुहोस् विवरणः 

–मोरङको बाहुनीमा ८८.८ मिलिमिटर

–मोरङकै हरैँचामा ७३.६ मिलिमिटर

–सिन्धुपाल्चोकको बाँखर्कमा ६५.४ मिलिमिटर

–सिन्धुपाल्चोकको धापमा ५७.२ मिलिमिटर

–इलामको कन्याम टी स्टेटमा ६४.२ मिलिमिटर

–पाँचथरको फिदिममा ५०.८ मिलिमिटर

–काठमाडौंको सुन्दरीजलमा ४७.४ मिलिमिटर

–काठमाडौंको कपनमा ४२.६ मिलिमिटर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका