जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक

प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन्।

बैठक अहिले ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका