जोडिनुहोस
  • होमपेज
  • भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो

काठमाडौं। भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाएको ज्यान गएको छ । बस अनियन्त्रित भएर सडकबाट खसेको बीबीसी हिन्दीले जनाएको छ ।

अहिलेसम्म ३६ जनाको शव भेटिएको र १५ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । चालकले बसको नियन्त्रण गुमाएपछि गहिरो खाल्डोमा खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका