जोडिनुहोस
  • होमपेज
  • सहकारी ठगी प्रकरणःछविलाल जोशीलाई अदालत लगियो

सहकारी ठगी प्रकरणःछविलाल जोशीलाई अदालत लगियो

काठमाडौं। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई अदालत लगिएको छ।

कास्की प्रहरीले उनीसहित लीला पछाईँ र रामबहादुर खनाललाई म्याद थपको लागि आज जिल्ला अदालत कास्की लगिएको हो।

यही प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पनि म्याद थपको लागि अदालत पेस गरिएको छ।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनीहरूलाई आज मात्र अदालतमा पेस गर्न गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका