जोडिनुहोस

राजनीति

एमाले सचिवालय बैठक बस्दै

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शनिबार, कार्तिक १५, २०८३
एमाले सचिवालय बैठक बस्दै

बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ। स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा उपनिर्वाचन हुन लागेको हो।

एमालेले २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई भनेको थियो। सो अनुसार बागमती प्रदेशभरिका स्थानीय तहका उम्मेदवार टुंगिसकेको छ। अरू विभिन्न ठाउँहरूबाट पनि उम्मेदवारी टुंगिएको छ।

सचिवालय बैठकमा  बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका