जोडिनुहोस
  • होमपेज
  • गण्डकी प्रदेशसभा सांसद विमला गौचनको निधन

गण्डकी प्रदेशसभा सांसद विमला गौचनको निधन

पोखरा। गण्डकी प्रदेशसभाकी सांसद विमला गौचनको निधन भएको छ । डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत गौचनको हृदयघातका कारण निधन भएको हो ।

गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो । उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका