जोडिनुहोस

आर्थिक

सुनचाँदीको मूल्य बढ्यो

  • Avatar of Sanchar NP
    Sanchar NP
  • मङ्लबार, असार १६, २०८३
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। आज सुनको मूल्य बढेको छ। अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले सुधार आएको हो।

यस अनुसार छापावाल सुनको मूल्य १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ।

आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ। योसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ३५ रुपैयाँले घटेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका