जोडिनुहोस
  • होमपेज
  • रास्वपाको सुदूरपश्चिम अन्तर्गत जिल्ला भेला सम्पन्न

रास्वपाको सुदूरपश्चिम अन्तर्गत जिल्ला भेला सम्पन्न

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम अन्तर्गतको सबै जिल्ला भेला समापन भएको छ। पुस २८ गतेबाट सुरु भएको सो भेला आज समापन गरिएको हो ।

पार्टीले सो कार्यलाई सफल बनाउन सहयोग पुर्याउने वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वलगायत सम्पूर्णलाई धन्यावादसमेत दिएको छ ।

साथै सम्पन्न भेलाहरूले संगठनलाई थप सुदृढ बनाउने र समृद्ध बनाउन महत्त्वपूर्ण योगदान गर्ने रास्वपाको विश्वास छ ।

 

465922257 1826014444604002 2859568896056284535 n 1110x1536 1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका