जोडिनुहोस
  • होमपेज
  • बालगायक सचिन परियारको निधन, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

बालगायक सचिन परियारको निधन, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज निधन भएका बालगायक सचिन परियारलाई श्रद्धाञ्जली दिएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले परियारको निधन भएको खबरले धेरै दुःखी भएको बताएका छन् । उनले एक जना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका