जोडिनुहोस
  • होमपेज
  • काँडाघारीबाट ४ क्विन्टल रक्तचन्दन बरामद, २ जना पक्राउ

काँडाघारीबाट ४ क्विन्टल रक्तचन्दन बरामद, २ जना पक्राउ

काठमाडौं। काठमाडौंको काँडाघारीबाट रक्तचन्दन बरामद भएको छ। बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।

बुधबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।

रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका