जोडिनुहोस
  • होमपेज
  • हङकङ सिक्सेस : श्रीलंकासँग नेपाल ४० रनले पराजित

हङकङ सिक्सेस : श्रीलंकासँग नेपाल ४० रनले पराजित

काठमाडौं । ‘हङकङ सिक्सेस’को क्वार्टरफाइलनमा श्रीलंकासँग नेपाल ४० रनले पराजित भएको छ । १२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरमा ६ विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।

श्रीलंकाका लागि सन्दन वीरक्कोडीले ५० रन बनाए । नेपालका प्रतिश जिसी र नारायण जोशीले एक-एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका