जोडिनुहोस
  • होमपेज
  • एमाले संसदीय दलको बैठक बस्दै

राजनीति

एमाले संसदीय दलको बैठक बस्दै

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शुक्रबार, भदौ १२, २०८३
एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी र अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ ।

बैठक संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा रणनीति तय गर्नुका साथै अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकबारे पनि छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका